Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

माधव नेपालको दललाई खुला किताब चुनाव चिन्ह दिए अदालत जाने चेतावनी

माधव नेपालको दललाई खुला किताब चुनाव चिन्ह दिए अदालत जाने चेतावनी

  • 934
    SHARES
  • माधव नेपालको दललाई खुला किताब चुनाव चिन्ह दिए अदालत जाने चेतावनी

    काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएकाे माधव नेपाल नेतृत्वको एमाले समाजवादीले 'खुला किताब' चुनाव चिह्न लिने भएपछि उन्नत लोकतान्त्रिक पार्टीले आपत्ति जनाएको छ ।

    images

    नेपाल नेतृत्वको पार्टीले 'खुला किताब' चुनाव चिह्न लिए उन्नत लोकतान्त्रिक पार्टीले सर्वोच्च अदालत जाने चेतावनी दिएको छ ।

    निर्वाचन आयोगमा ध्यानाकर्षण गराउन पुगेका सो पार्टीका केन्द्रीय सदस्य बोधराज न्यौपानेले आफ्नो दलको चुनाव चिन्ह छड्के परेको किताब रहेको बताउँदै आयोगलाई ध्यानाकर्षण गराउन लागेको बताए ।   

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology