Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

राष्ट्रपति भण्डारीद्वारा शर्मालाई बागमती प्रदेश प्रमुखमा नियुक्त

राष्ट्रपति भण्डारीद्वारा शर्मालाई बागमती प्रदेश प्रमुखमा नियुक्त

  • 845
    SHARES
  • राष्ट्रपति भण्डारीद्वारा शर्मालाई बागमती प्रदेश प्रमुखमा नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यादवचन्द्र शर्मालाई बागमती प्रदेशको प्रमुखमा नियुक्त गरेकी छिन् । सरकारले बिहीबार गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले शर्मालाई नियुक्त गरेकी हुन् ।

    yadav.jpg

    प्रदेश प्रमुख संघीय सरकारको प्रतिनिधि रहने संवैधानिक व्यवस्था छ । माधव नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी निर्माण थालेपछि उनको कोटामा सत्ता गठबन्धन शर्मालाई अवसर दिएको हो ।

    bagmait-pradesh.jpg

    नेता नेपालका प्रधानमन्त्री हुँदाका प्रमुख स्वकीय सचिवका रुपमा शर्माले काम गरेका थिए । अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका विष्णुप्रसाद प्रसाईँलाई हटाउँदै शर्मालाई पठाइएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij