Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

पूर्वजनमुक्ति सेनाका कमाण्डरसहित विभिन्न मानिसहरू जसपा प्रवेश, बाबुरामले गरे स्वागत

पूर्वजनमुक्ति सेनाका कमाण्डरसहित विभिन्न मानिसहरू जसपा प्रवेश, बाबुरामले गरे स्वागत

  • 1.1K
    SHARES
  • पूर्वजनमुक्ति सेनाका कमाण्डरसहित विभिन्न मानिसहरू जसपा प्रवेश, बाबुरामले गरे स्वागत

    काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी, नेपाल (जसपा) मा पछिल्लो समय प्रवेश गर्नेहरूको लहरै चल्न थालेको छ । विभिन्न राजनीतिक दल तथा स्वातन्त्र मानिसहरू जसपा प्रवेश गरेका हुन् । 

    हिमाल, पहाड र तराईको सभावेशी प्रतीक बनेको जसपामा बिहीबार कर्णालीका केही मानिसहरू प्रवेश गरे । उनीहरूलाई पूर्वप्रधानमन्त्रीसमेत रहेका जसपा अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टीमा स्वागत गरे ।

    jaspa.jpg

    पार्टीमा स्वागत गर्दै अध्यक्ष डा.भट्टराईले भने, ‘कर्णालीमा जसपाप्रति आकर्षण बढ्दै । मुगुका स्थापित नेता तथा पूर्वजनमुक्ति सेनाका कमाण्डर लालबहादुर रावत (लोकेन्द्र) लगायत नवप्रवेशी युवालाई जसपामा हार्दिक स्वागत ।’ 

    jasapaan.jpg

    जसपामा प्रवेश गर्ने बढे जसपामा प्रवेश गर्ने बढे

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij