Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

उच्च अदालतका १८ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस 

उच्च अदालतका १८ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस 

  • फाल्गुण २८, २०७७ शुक्रवार १५:५३ बजे
  • 734
    SHARES
  • उच्च अदालतका १८ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस 

    काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका १८ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा आज बसेको बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका दुई अधिकृत सहित जिल्ला न्यायाधीश र कानून व्यवसायीहरूबाट गरी १८ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको हो ।

  • सम्बन्धित विषय:

  • # न्यायाधीश
  • # सिफारिस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij