Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मौलिक पर्वले हामीलाई एकसूत्रमा बाँध्दै आएको छः प्रधानमन्त्री देउवा  

मौलिक पर्वले हामीलाई एकसूत्रमा बाँध्दै आएको छः प्रधानमन्त्री देउवा  

  • भाद्र १४, २०७८ सोमवार ०८:५३ बजे
  • 551
    SHARES
  • मौलिक पर्वले हामीलाई एकसूत्रमा बाँध्दै आएको छः प्रधानमन्त्री देउवा  

    काठमाडौं– श्रीकृष्ण जन्माष्टमी  र गौरा पर्वको शुभकामना दिँदै् प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य भएको बताएका छन्। 
    प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा  नेपालका मौलिक पर्वले विभिन्न जातजाति, क्षेत्र र समुदायलाई एकसूत्रमा बाँध्दै आएको उल्लेख गरेका छन्।

    श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धिसँगै धार्मिक सहिष्णुता, सद्भाव र भाइचारका लागि प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका छन्। 

    deuwa.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij