Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

एडुआर्डो कामाभिंगा रियल मड्रिडमा अनुबन्ध 

एडुआर्डो कामाभिंगा रियल मड्रिडमा अनुबन्ध 

  • भाद्र १६, २०७८ बुधवार ०९:१९ बजे
  • 1.0K
    SHARES
  • एडुआर्डो कामाभिंगा रियल मड्रिडमा अनुबन्ध 

    एजेन्सी – फ्रेन्च क्लब रेन्नेसका युवा मिडफिल्डर एडुआर्डो कामाभिंगा स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्धित भएका छन् । रियल मड्रिडले उनीसँग ६ वर्षको सम्झौता गरेको छ। 

    रियलले कामाभिंगा अनुबन्धका लागि ३० मिलियन युरोको हाराहारीमा खर्च गरेको बुझिएको छ । कामाभिंगाले फ्रान्सको सिनियर टोलीबाट पनि खेलिसकेका छन् । सन् २०२७ सम्मका लागि अनुबन्धित उनले रियलको सिनियर टोलीबाट नै खेल्नेछन् । प्रशिक्षक कार्लो एन्सेलोटिले उनलाई आफ्नो योजनामा राख्ने बुझिएको छ ।


    १८ वर्षीय कामाभिंगाले फ्रान्सको शीर्ष लिगमा ७० खेल खेलिसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # रियल मड्रिड

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij