Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

मौसमः प्रदेश १, २, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

मौसमः प्रदेश १, २, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

  • 475
    SHARES
  • मौसमः प्रदेश १, २, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

    काठमाडौं । नेपालका केही स्थानमा शुक्रबार भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो धेरै स्थानमा वर्षा हुनेछ । त्यसमा पनि प्रदेश १, २, बागमती र गण्डकीका एक÷दुई स्थानमा मेघ गर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

    राति बागमती र गण्डकीका एक/दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ । 

    महाशाखाका अनुसार शुक्रबार पनि धेरै स्थानमा वर्षाको सम्भावना छ। त्यसमा पनि प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij