Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

चालिस वर्षमा ६९ सन्तान !

चालिस वर्षमा ६९ सन्तान !

  • 541
    SHARES
  • चालिस वर्षमा ६९ सन्तान !

    गाजा । सामान्यतया दुई सन्तान जन्माउने योजना धेरै महिलाको रोजाइमा पर्छ । कतिपय आधुनिक महिला त एउटा सन्तान जन्माउन पनि झन्झट मान्छन् । तर, प्यालेस्टिनी एक महिलाले भने ६९ वटा सन्तान जन्माएकी थिइन्, त्यो पनि सानो उमेरमा । ४० वर्षमा ६९ सन्तान कसरी सम्भव भयो ? धेरैलाई यस्तो कौतुहलता लाग्न सक्छ । 

    images

    गाजाको अल एन समाचार संस्थाका अनुसार ती महिलाले १६ पटक जुम्ल्याहा र सात पटक तिम्ल्याहा जन्माएकी थिइन् । त्यस्तै, चारपटक चम्ल्याहा जन्माएकी थिइन् । उनी इतिहासकै सर्वाधिक उर्वर महिला थिइन् ।

    उनको मृत्यु पनि बच्चा जन्माउने क्रममा नै भएको थियो । सानो उमेरमा धेरै सन्तान पाउने उनी नै पहिलो महिला भने होइनन् । यसअघि रसियाली महिला भ्यासिलेभाले पनि ६९ सन्तान जन्माएको गिनिज वल्र्ड रेकर्डमा उल्लेख छ ।   

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology