Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

भारतमा २८ हजार ५९१ जनामा कोभिड-१९ संक्रमण पुष्टि

भारतमा २८ हजार ५९१ जनामा कोभिड-१९ संक्रमण पुष्टि

  • 577
    SHARES
  • भारतमा २८ हजार ५९१ जनामा कोभिड-१९ संक्रमण पुष्टि

    नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ५९१ जनामा कोरोना भाइस संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा ३४ हजार ८४८ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ३३८ जनाको निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३ लाख ८४ हजार ९२१ रहेको छ । 

    images

    भारतमा कोरोनाविरुद्धको खोप पनि तिव्रताकासाथ लगाइँदै छ । ११ सेप्टेम्बरसम्म यहाँँ ७३ करोड ८२ लाख ७ हजार कोरोनाविरुद्धको खोप लगाइएको छ । गत २४ घण्टामा ७२ लाख ८६ हजार कोरोनाविरुद्धको खोप लगाएको छ । 

    हालसम्म भारतमा ३ करोड ३२ लाख ३६ हजार ९२१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । त्यसैगरि  ३ करोड २४ लाख ९ हजार ३४५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना महामारीमा परि ४ लाख ४२ हजार ६६५ जनाको निधन भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology