Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

  • 1.0K
    SHARES
  • एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । ५ असोजमा बस्ने गरी बैठक बोलाइको स्थायी कमिटी सदस्य डा.बेदुराम भुसालले जानकारी दिए ।

    भुसालका अनुसार सो बैठकमा जिल्ला नेतृत्वको जिम्मेवारी तोक्ने, जनवर्गीय संगठन बनाउने लगायतका मुख्य एजेण्डा छन् । ९ भदौमा नयाँ दलको प्रमाण पत्र लिएको नेकपा एसको यो पहिलो पटक केन्द्रीय कमिटी बैठक हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij