Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

विप्लवको आमसभामा उपत्यकाबाहिरबाट २१ वटा बसमा मान्छे ल्याइयो

विप्लवको आमसभामा उपत्यकाबाहिरबाट २१ वटा बसमा मान्छे ल्याइयो

  • 427
    SHARES
  • विप्लवको आमसभामा उपत्यकाबाहिरबाट २१ वटा बसमा मान्छे ल्याइयो

    काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) को बिरोधमा काठमाडौंको खुलामञ्चमा नेकपा माओवादी विप्लवको आमसभा जारी छ । त्यसअघि काठमाडौंको लैनचौर, त्रिपुरेश्वर,ललितपुर,भक्तपुर लगायतका क्षेत्रबाट विभिन्न नेताको नेतृत्वमा जुलुश निकालिएको थियो । सबै जुलुश रत्नपार्क खुलामञ्चमा पुगेपछि जनसभा सुरु भएको थियो । महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राजधानीमा आयोजना गरिएको कार्यक्रममा उपत्यका बाहिरका जिल्लाबाट २१ वटा बसमा कार्यकर्ता तथा समर्थक ल्याइएको स्रोतको दाबी छ ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij