Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

एमाले : संघीय संसदमा नाराबाजी, ओलीको गृहजिल्लामा नाचगान

एमाले : संघीय संसदमा नाराबाजी, ओलीको गृहजिल्लामा नाचगान

  • 1.0K
    SHARES
  • एमाले : संघीय संसदमा नाराबाजी, ओलीको गृहजिल्लामा नाचगान

    काठमाडौं  । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले आज पनि नाराबाजी गरे । एमाले सांसदको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराए । एमाले सांसदको अवरोधकै बीचमा विनियोजन विधेयक बहुमतबाट पारित भयो । 

    तर, यहीबेला झापामा एमाले अगुवा कार्यकर्ता भेला भइरहेको छ । अध्यक्ष केपी ओलीसमेत सहभागी सो भेलामा नाचगान पनि भइरहेको छ । संघीय संसदमा एमाले सांसदहरूको नाराबाजी भइरहँदा झापामा आयोजित कार्यकर्ता भेलामा भने नाचगान भइरहेको थियो । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij