Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

जनमत पार्टी केन्द्रीय सचिवालय कमिटीको विस्तारित बैठक जारी

जनमत पार्टी केन्द्रीय सचिवालय कमिटीको विस्तारित बैठक जारी

  • 603
    SHARES
  • जनमत पार्टी केन्द्रीय सचिवालय कमिटीको विस्तारित बैठक जारी

    काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सचिवालय कमिटीको विस्तारित बैठक जनकपुरधामस्थित न्यू चन्दन होटलमा जारी छ । मंगलबार सुरु बैठक बिहीबारसम्म चल्ने पार्टीका उपमहासचिव इ. इन्द्रजीत यादवले जानकारी दिए ।

    संगठन विस्तार र आगामी निर्वाचन रणनीतिबारे बैठकमा छलफल हुने उनको भनाइ छ । बैठकमा निर्वाचित केन्द्रीय समितिका पदाधिकारी, मोर्चाका प्रमुखहरू, जिल्ला समन्वय समितिका पदाधिकारीलगायतको सहभागिता छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij