Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

आर्थिक विधेयकमाथिको दफावार छलफल ७ असोजमा

आर्थिक विधेयकमाथिको दफावार छलफल ७ असोजमा

  • 659
    SHARES
  • आर्थिक विधेयकमाथिको दफावार छलफल ७ असोजमा

    काठमाडौं  । आर्थिक विधेयक २०७८ माथिको दफावार छलफल आउँदो बिहीबार छलफल हुने भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै यसको दफावार छलफल ७ असोजमा हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

    एमाले सांसदको नाराबाजी भइरहँदा विनियोजक विधेयक पारित गरेको बैठकले आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई पनि स्वीकृत गरेको हो । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij