वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा २४५, भक्तपुरमा ५२ र ललितपुरमा १०७ जनामा कोभिड-१९ पुष्टि भएको हो ।
मन्त्रालयकाअनुसार यस अवधिमा देशभर १३ सय २४ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १३ जनाको निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij