Logo

२०८३, मंसिर ७ गते आइतवार

२०८३, मंसिर ७ गते आइतवार

चितवनमा प्रचण्डसँग निर्वाचन लड्छुः बादल

चितवनमा प्रचण्डसँग निर्वाचन लड्छुः बादल

  • 754
    SHARES
  • चितवनमा प्रचण्डसँग निर्वाचन लड्छुः बादल

    चितवन । नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले पार्टीले निर्णय गरेमा आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् ।

    भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले प्रचण्डसँग आफू निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार रहेको बताएका हुन् । तर, यसबारे पार्टीले निर्णय गरिनसकेको उनको भनाइ छ ।

    यदि पार्टीले निर्णय गरेमा आगामी चुनावमा बादल भर्सेस प्रचण्ड हुने उनले बताए । बादल पूर्वमाओवादीका नेता हुन् । बादल र प्रचण्ड दुवै चितवनबाट प्रतिनिधित्व गर्ने नेता हुन् ।

    तर,साविक नेकपा खारेज भएपछि एमालेमै रहेका बादलले माओवादी युद्धका आफ्ना सुप्रिम कमान्डर प्रचण्डसँग निर्वाचन लड्ने घोषणा गरेका हुन् ।  
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij