Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कोरोना ग्राफ : १५ सय ५० जना निको हुँदा १४ सय ७६ संक्रमित थपिए 

कोरोना ग्राफ : १५ सय ५० जना निको हुँदा १४ सय ७६ संक्रमित थपिए 

  • 675
    SHARES
  • कोरोना ग्राफ : १५ सय ५० जना निको हुँदा १४ सय ७६ संक्रमित थपिए 

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर जम्मा १५ हजार ६९० नमुना परीक्षण गर्दा १४ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार याे अवधिमा १० हजार ५७५ को पीसीआर गर्दा ११ सय ३ र ५ हजार ११५ एन्टीजेन परीक्षण गर्दा ३७३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो । 

    विगत २४ घण्टामा १५ सय ५० जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ९ जनाको निधन भएको छ । यस अवधिमै १ लाख ७२ हजार ५९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार २८७ रहेको छ । जसमध्ये १८ हजार ९६९ होम आइसोलेसनमा र १३ सय १८ जना सस्ंथागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३४७ आइसियूमा र १०५ जना भेन्टिलेटरमा उपचारत छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij