Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

एमालेले स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला गर्ने

एमालेले स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला गर्ने

  • 448
    SHARES
  • एमालेले स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला गर्ने

    काठमाडौं । नेकपा एमालेले कार्यकाल स्थानीय जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।  कार्यकाल सकिन ६ महिना बाँकी रहेका स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला गर्न लागेको हो । 

    पार्टीको विधान महाधिवेशनमा सहभागी हुन आएका स्थानीय तहका प्रमुख उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुखसहितको राष्ट्रिय भेला आयोजना गरिएको हो ।  स्थानीय तह विभागले आयोजना गरेको भेलालाई अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

    सोमबार राष्ट्रिय सभा गृहमा आयोजित भेलामा नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु र गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलगायतले स्थानीय तहमा देखिएका समस्या र अवसरका बारेमा बोल्दैछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij