Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

प्रहरीको रासन १५ प्रतिशतले वृद्धी 

प्रहरीको रासन १५ प्रतिशतले वृद्धी 

  • आश्विन १९, २०७८ मंगलवार ०८:५० बजे
  • 635
    SHARES
  • प्रहरीको रासन १५ प्रतिशतले वृद्धी 

    काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले सोमबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धि सम्बन्धी निर्णय सदर गरेका छन्। प्रतिस्थापन विधेयकमार्फत यस निम्ति बजेट व्यवस्था गरेका  रासन वृद्धिसम्बन्धी फाइल शर्माले सदर गरेका हुन् । 

    नेपाली प्रहरी र सशस्त्र प्रहरीका लागि नयाँ दररेट अनुसारको १५ प्रतिशत रासन वृद्धि गरेसँगै राज्य कोषमा सालवसाली १ अर्ब १७ करोड बराबर दायित्व थप हुने भएको छ ।

    पूर्ववर्ती सरकारले बजेट व्यवस्था नै नगरी रासन वृद्धिको सैद्धान्तिक घोषणा मात्र गर्दा प्रहरीमा असन्तुष्टि बढेको थियो । यसअघि रासन वृद्धि घोषणा गरिएपनि आवश्यक पर्ने बजेट विनियोजन नगर्दा निर्णय कार्यान्वयन हुन सकेको थिएन । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij