Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सात आपूर्तिकर्ता र निर्माण व्यवसायी कालोसूचीमा

सात आपूर्तिकर्ता र निर्माण व्यवसायी कालोसूचीमा

  • आश्विन १९, २०७८ मंगलवार ०९:३२ बजे
  • 505
    SHARES
  • सात आपूर्तिकर्ता र निर्माण व्यवसायी कालोसूचीमा

    काठमाडौं ।  सरकारले सात आपूर्तिकर्ता र निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गरी तोकिएको अवधिभित्र आपूर्ति नगर्ने तथा निर्माणको काम सम्पन्न नगर्ने सात फर्मलाई एक–एक वर्षका लागि कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

    कालोसूचीमा पर्नेमा बाँकेको विपिन भेट सेन्टर, काठमाडौंको ल्यान्ड्रिङ निर्माण सेवा, रुपन्देहीको कक्षपति निर्माण सेवा, भारतको महाराष्ट्रको एमएस इन्डो इन्जिनियरिङ प्रोजेक्ट कर्पोरेसन, काठमाडौंको रचना ट्रेड इन्टरनेसनल, काठमाडौंकै धादिङ नीलकण्ठ निर्माण सेवा एण्ड सप्लायर्स र भरतपुरको एडभेन्चर–दि आनन्द जेभी रहेका छन्  ।

    pmo.PNG

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij