Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

अपर तामाकोशीको एजीएम आज, यस्ता छन् एजेन्डा

अपर तामाकोशीको एजीएम आज, यस्ता छन् एजेन्डा

  • 456
    SHARES
  • अपर तामाकोशीको एजीएम आज, यस्ता छन् एजेन्डा

    काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको १२औँ र १३औँ  वार्षिक साधारणसभा म‌ंगलबार हुँदै छ । कम्पनीले आर्थिक वर्ष २०७५/०७६  र २०७६/०७७ को वार्षिक साधारणसभा गर्न लागेको हो । कम्पनीको सभा नेपाल विद्युत प्राधिकरण दरबारमार्ग, काठमाडौंमा भर्चुअल माध्यमबाट जुम एप्लिकेसनमार्फत गरिने कम्पनीले जनाएको छ ।

    सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणको विषयमा छलफल हुनेछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ । सभा प्रयोजनका लागि ४ असोजमा बुक क्लोज गरिएको छ । ३ असोजसम्म नेप्सेमा कायम सेयरधनीले माधै सभामा सहभागीता जनाउन सक्नेछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij