Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

ब्राजिलः कोरोना महामारीपछि फेरिए चार जना स्वास्थ्यमन्त्री 

ब्राजिलः कोरोना महामारीपछि फेरिए चार जना स्वास्थ्यमन्त्री 

  • चैत्र ५, २०७७ बिहिवार १३:३८ बजे
  • 763
    SHARES
  • ब्राजिलः कोरोना महामारीपछि फेरिए चार जना स्वास्थ्यमन्त्री 

    साओ पाउलो । ब्राजिलका राष्ट्रपति जयर बोल्सोनारोले कोरोना संक्रमण फैलिएपछि चौथोपटक आफ्ना स्वास्थ्यमन्त्री परिवर्तन गरेर मार्सेलो क्वेरोगालाई नियुक्त गरेका छन् । यसभन्दा अगाडि एडवर्डो पेजुएलो स्वास्थ्यमन्त्री थिए ।

    सैन्य जनरल पेजुएलोको स्वास्थ्य क्षेत्रमा काम गरेको केही अनुभव नभए पनि उनलाई गत वर्ष मेमा स्वास्थ्यमन्त्री नियुक्त गरिएको थियो । यसभन्दा अगाडि पेजुएलोले सोमबार एक प्रेस सम्मेलनमा बोल्सोनारोले अरु कसैलाई स्वास्थ्य मन्त्री नियुक्त गर्न खोजेको संकेत गरेका थिए ।

    पेजुएलोभन्दा अगाडिका दुई मन्त्रीले बोल्सोनारोसँग मतभेद भएपछि पदबाट राजीनामा दिएका थिए । 

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij