Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

आगामी कात्तिक पहिलो साता चीनबाट कोरोनाविरुद्धको १६ लाख डोज खोप आउने

आगामी कात्तिक पहिलो साता चीनबाट कोरोनाविरुद्धको १६ लाख डोज खोप आउने

  • 428
    SHARES
  • आगामी कात्तिक पहिलो साता चीनबाट कोरोनाविरुद्धको १६ लाख डोज खोप आउने

    काठमाडौं । चीनले अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप १६ लाख डोज आगामी कात्तिकको पहिलो साता आउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठकाअनुसार खोप आगामी ३, ५ र ६ कात्तिकमा काठमाडौं आईपुग्ने भएको हो ।

    चीनले शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छिले गत १ साउनमा प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेकी थिईन् । चीनले अहिलेसम्म २८ लाखभन्दा बढी खोप अनुदानमा दिईसकेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij