Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

प्रतिनिधिसभाको बैठक २५ असोजसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक २५ असोजसम्मका लागि स्थगित

  • 364
    SHARES
  • प्रतिनिधिसभाको बैठक २५ असोजसम्मका लागि स्थगित

    काठमाडौं ।  प्रतिनिधिसभाको बैठक यही २५ असोजमा बस्ने भएको छ । शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक २५ असोज सोमबार बस्ने जानकारी दिएका हुन् । 

    शुक्रबारको बैठक संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव स्वीकृत गरेको छ । साथै बैठकले रेल्वे विधेकय २०७६ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्तावलाई पनि बहुमतले स्वीकृत गरेको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij