Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

अखिल फोर्सका अध्यक्ष शाही र अखिलका कोषाध्यक्ष प्रसाईं एमालेमै फर्किए

अखिल फोर्सका अध्यक्ष शाही र अखिलका कोषाध्यक्ष प्रसाईं एमालेमै फर्किए

  • 472
    SHARES
  • अखिल फोर्सका अध्यक्ष शाही र अखिलका कोषाध्यक्ष  प्रसाईं  एमालेमै फर्किए

    काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूका उपमहासचिव तपेन्द्रजंग शाही र कोषाध्यक्ष दिपेश प्रसाईं एमालेमै फर्किएका छन् ।

    रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियू सभापतिसमेत रहेका शाही नेकपा एसनिकट अखिल फोर्सका अध्यक्षसमेत थिए । शाहीलाई एमालेनिकट अनेरास्ववियूमा सचिव बनाइने भएको छ । त्यस्तै प्रसाईंलाई आयोगको अध्यक्ष बनाइने महासचिव समिक बडालले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij