वेबटिभी खबर
नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ९८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा १९ हजार ८०८ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् ।
यहाँ भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ करोड ३३ लाख ६२ हजार ७०९ जना पुगेको छ । त्यसैगरी हाल देशभर सक्रिय संक्रमितको संख्या २ लाख ६ हजार ५८६ जना रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij