Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

काठमाडौं उपत्यकामा थपिए ११८ जना संक्रमित 

काठमाडौं उपत्यकामा थपिए ११८ जना संक्रमित 

  • 467
    SHARES
  • काठमाडौं उपत्यकामा थपिए ११८ जना संक्रमित 

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ८९, भक्तपुरमा ११ र ललितपुरमा १८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

    यस अवधिमा देशभर  ७७७  जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ८ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ रहेको छ ।

    काेराेना ग्राफ : नयाँ संक्रमित २७२ जना, निकाे हुनेकाे संख्या ७७७ काेराेना ग्राफ : नयाँ संक्रमित २७२ जना, निकाे हुनेकाे संख्या ७७७

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij