Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारलाई सिंहको ध्यानाकर्षण 

बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारलाई सिंहको ध्यानाकर्षण 

  • 420
    SHARES
  • बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारलाई सिंहको ध्यानाकर्षण 

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बाढी र पहिरो प्रभावितलाई तत्कालै उद्धार र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    सुदूरपश्चिमलगायत देशका विभिन्न भागमा आएको बाढीबाट प्राभावितलाई तत्काल उद्धार र राहत गर्न सिंहले मंगलबार सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    कांग्रेसकै नेतृत्वमा रहेको सरकारलाई सिंहले प्राकृतिक विपतले समस्यामा परेका नेपालीको उद्धार र राहतमा लाग्न झकझक्याएका छन् ।

    सिंहले पार्टीका सम्पूर्ण साथहीहरूलाई पनि बाढी, पहिरोको र डुबान परेकालाई सहयोग गर्न आग्रह गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij