Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

काठमाडौं उपत्यकामा २१४ जना संक्रमित थपिए 

काठमाडौं उपत्यकामा २१४ जना संक्रमित थपिए 

  • 619
    SHARES
  • काठमाडौं उपत्यकामा २१४ जना संक्रमित थपिए 

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा २१४ जना कोरोना संक्रमित थपिएका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा १४७, भक्तपुरमा १६ र ललितपुरमा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।  

    यस अवधिमा देशभर ५४५ संक्रमित थपिए भने ७२६ जना संक्रमणमुक्त भएका छन् । संक्रमणको कारणले ८  जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij