Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

सेन्चुरी बैंकका संस्थापक शेयर धनीले शेयर बिक्री गर्ने

सेन्चुरी बैंकका संस्थापक शेयर धनीले शेयर बिक्री गर्ने

  • 534
    SHARES
  • सेन्चुरी बैंकका संस्थापक शेयर धनीले शेयर बिक्री गर्ने

    काठमाडौं । सेन्चुरी बैंकका केही संस्थापक शेयर धनीले शेयर बिक्री गर्ने भएका छन् । बिक्रीमा आएको शेयरमा संस्थापक शेयर धनीले मात्र आवेदन दिन सक्नेछन् ।

    images

    शेयर खरिद गर्न इन्छुक संस्थापकले आज शुक्रबारबाट ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । बैंकले बिक्री गर्ने शेयर मूल्य र शेयर संख्या कति हो भने खुलाइएको छैन ।

    शेयर खरिद गर्न इच्छुक संस्थापकले ५ कात्तिकको ३५ दिनभित्र सेन्चुरी बैंकको प्रधान कार्यालय पुतलीसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ । बैंकका अनुसार यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने छ ।   

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology