Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

काेराेना ग्राफ : ८७७ जना निकाे हुँदा ५५७ संक्रमित थपिए

काेराेना ग्राफ : ८७७ जना निकाे हुँदा ५५७ संक्रमित थपिए

  • 487
    SHARES
  • काेराेना ग्राफ : ८७७ जना निकाे हुँदा  ५५७  संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर जम्मा ७ हजार ६२५ नमुना परीक्षण गर्दा ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ६ हजार ६१ पीसीआर गर्दा ५२२ जनामा र १५ सय ६४ एन्टीजेन परीक्षण गर्दा ३५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

    यस अवधिमा ८७७ जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ३ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २०१  रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij