Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

ज्येष्ठ नागरिकहरुलाई निमोनिया रोग विरुद्धको खोप दिइँदै

ज्येष्ठ नागरिकहरुलाई निमोनिया रोग विरुद्धको खोप दिइँदै

  • 636
    SHARES
  • ज्येष्ठ नागरिकहरुलाई निमोनिया रोग विरुद्धको खोप दिइँदै

    काठमाडौं । ललितपुर महानगरपालिकामा ज्येष्ठ नागरिकहरुलाई निमोनिया रोग विरुद्धको खोप (पिसिभि-१३०) लगाउने भएको छ । १४ गतेबाट १७ कार्तिकसम्म सञ्चालन हुन लागेको कार्यक्रममा ७४ वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप दिइने महानगरले जनाएको छ ।

     

    lp.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij