Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सिटिजन्स बैंकको ९१ लाख ४८ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

सिटिजन्स बैंकको ९१ लाख ४८ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

  • 447
    SHARES
  • सिटिजन्स बैंकको ९१ लाख ४८ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । सिटिजन्स बैंकको ९१ लाख ४८ हजार आठ सय २२ दशमलव दुई कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । सिटिजन्स बैंकले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई १.० दशमलव ९५ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत गरिएको नेप्सेले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # शेयर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij