Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

आजदेखि ललितपुर महानगरका ज्येष्ठ नागरिकहरुलाई निमोनिया विरुद्धको खोप दिइँदै

आजदेखि ललितपुर महानगरका ज्येष्ठ नागरिकहरुलाई निमोनिया विरुद्धको खोप दिइँदै

  • 603
    SHARES
  • आजदेखि ललितपुर महानगरका ज्येष्ठ नागरिकहरुलाई निमोनिया विरुद्धको खोप दिइँदै

    काठमाडौं । ललितपुर महानगरपालिकामा ज्येष्ठ नागरिकहरुलाई निमोनिया रोग विरुद्धको खोप (पिसिभि-१३०) दिइदै छ । आइतबारबाट सुरु भई बुधबारसम्म सञ्चालन हुन लागेको कार्यक्रममा ७४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप दिन लागेको महानगरले जनाएको छ ।

     

    249929246_627956491948051_7479254607158182692_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij