Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

आरम्भ चौतारी र देउराली लघुवित्तबीचको एकीकृत कारोबार ३० कात्तिकबाट

आरम्भ चौतारी र देउराली लघुवित्तबीचको एकीकृत कारोबार ३० कात्तिकबाट

  • 471
    SHARES
  • आरम्भ चौतारी र देउराली लघुवित्तबीचको एकीकृत कारोबार ३० कात्तिकबाट

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउराली लघुवित्त वित्तीय संस्थालाई एक्वायर गरी ३० कात्तिकबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

    राष्ट्र बैंकले देउरालीलाई १ः० दशमलव ८४ सेयर स्वाप अनुपातमा एक्वायर गर्न आरम्भ चौतारीलाई अन्तिम स्वीकृति दिएसँगै कारोबार सुरु गर्ने भएको हो । एकीकृत कारोबार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट हुनेछ । दुवै संस्थालाई एकीकृत कारोबार गर्न केन्द्रीय बैंकले १ कात्तिकमा अन्तिम स्वीकृत दिएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij