Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

प्रदेश २ मा माओवादीका को–को भए जिल्ला संयोजक (सूची सहित)

प्रदेश २ मा माओवादीका को–को भए जिल्ला संयोजक (सूची सहित)

  • कार्तिक २१, २०७८ आइतवार ०९:४३ बजे
  • 607
    SHARES
  • प्रदेश २ मा माओवादीका को–को भए जिल्ला संयोजक (सूची सहित)

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रले प्रदेश २ को पार्टी जिल्ला समन्वय समितिको संयोजक तोकेको छ। यस्तै  केही जिल्लामा सह इन्चार्ज समेत तोकिएको छ। माओवादी केन्द्र प्रदेश २ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेको आठवटै जिल्लाको संयोजक तथा दुईवटा जिल्लाको सह इन्चार्ज तोकेको हो ।

    बैठकले पार्टी सदस्यले न्यूनतम मासिक लेबी तोक्ने निर्णय पनि गरेको छ । प्रदेश सदस्यले ७५ रुपैयाँ, जिल्ला समन्वय समिति सदस्यले ५० रुपैयाँ, गाउँ नगर समिति सदस्यले २५ रुपैयाँ र त्यो भन्दा तल्लो तहको समिति र आम सदस्यहरूले २० रुपैयाँ मासिक लेबी पार्टीलाई बुझाउनु पर्ने निर्णय गरेको छ ।      

    क–कसले पाए जिम्मेवारी?  

    maobadi.jpg

    2.jpg

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij