Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पूर्वराजालाई प्रधानमन्त्री देउवाको चुनौति ‘शासन गर्ने मन भए चुनाव लडेर आउनु’

पूर्वराजालाई प्रधानमन्त्री देउवाको चुनौति ‘शासन गर्ने मन भए चुनाव लडेर आउनु’

  • 713
    SHARES
  • पूर्वराजालाई प्रधानमन्त्री देउवाको चुनौति ‘शासन गर्ने मन भए चुनाव लडेर आउनु’

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वर्तमान शासन व्यवस्थाबिरुद्ध नलाग्न आग्रह गरेका छन् । बुधबार गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यदी शासन गर्ने मन भए चुनाव लडेर आउन पूर्वराजा ज्ञानेन्द्रलाई  चुनौति दिए।

    कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भने ‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ। तर वर्तमान शासन व्यवस्था विरुद्ध नलाग्नुस्।’ संविधानमा केही त्रुटिहरु भए बरु आगामी दिनमा सच्याउँदै जान सकिने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij