वेबटिभी खबर
काठमाडौं । सर्वोच्च अदालत परिसरमा वकिलहरुले धर्ना दिइरहेका बेला प्रहरीले हस्तक्षेप गरेको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बोलिरहेको समयमा प्रहरीले माइक र स्पिकर खोस्न खोजेपछि केही बेर अदालत परिसर अशान्त बनेको थियो । प्रहरीले हस्तक्षेप पछि वकिलहरु प्रहरी विरुद्द नाराबाजी गरिरहेका छन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij