Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

प्रदेश २ का वनमन्त्री राम नरेश राय बर्खास्त

प्रदेश २ का वनमन्त्री राम नरेश राय बर्खास्त

  • 647
    SHARES
  • प्रदेश २ का वनमन्त्री राम नरेश राय बर्खास्त

    जनकपुरधाम । प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको छ । 

    मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैंले सम्हालेका छन् । 

    नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतले रायलाई बर्खास्त गरेका हुन् । 

     

    2.png

  • सम्बन्धित विषय:

  • # प्रदेश २

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij