Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

महाधिवेशनको मुखमै अमर गिरीले छाडे एमाले

महाधिवेशनको मुखमै अमर गिरीले छाडे एमाले

  • 373
    SHARES
  • महाधिवेशनको मुखमै अमर गिरीले छाडे एमाले

    काठमाडौं । पार्टीको १०औँ महाधिवेशनको मुखमै अमर गिरीले एमाले परित्याग गरेका छन् । १०-१२ मंसिरमा पार्टीको १०औँ महाधिवेशन हुन लागेका बेला एमालेको अनुशासन आयोगका सदस्य तथा महाधिवेशनका प्रतिनिधि गिरीले एमाले छाडेका हुन् । 

    उनले बुधबार विज्ञप्तिमार्फत एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी)का प्रवेश गरेको जानकारी दिएका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij