Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

भारतमा ९ हजार ११९ जना कोरोना संक्रमित थपिए

भारतमा ९ हजार ११९ जना कोरोना संक्रमित थपिए

  • 402
    SHARES
  • भारतमा ९ हजार ११९ जना कोरोना संक्रमित थपिए

    नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारती स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा १० हजार २६४ जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ३९६ जनाको संक्रमणको कारणले निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ९४० जना रहेको छ । 

    images

    भारतमा कोरोना भाइरस संक्रमणमुक्त हुने दर ९८.३३ प्रतिशत रहेको छ । जुन मार्च २०२० पछि सबैभन्दा कम हो । हालसम्म यहाँ ६३ करोड ५९ लाख व्यक्तिको कोभिड-१९ परीक्षण गरिएको छ । भाइरस संक्रमण नियन्त्रणमा अह्म भुमिका निभाउने कोरोनाविरुद्धको खोप करिब ११९.३८ लाख लगाइएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology