Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउदै भारत

क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउदै भारत

  • मंसिर ९, २०७८ बिहिवार १४:५० बजे
  • 530
    SHARES
  • क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउदै भारत

    नयाँ दिल्ली । भारत सरकारले क्रिप्टोकरेन्सी अर्थात डिजिटल मुद्रामाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले आगामी हिउँदे अधिवेशनमा एउटा विद्येयकमार्फत  क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउन लागेको हो ।

    images

    प्रतिबन्ध चर्चासँगै भारतीय बजारमा क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट आएको छ । गत वर्षको सुरुमा नै सरकारले विधेयकको मस्यौदा तयार गरेको थियो ।

    भारतको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीप्रति नकरात्मक दृष्टिकोण राखेको विज्ञहरुले बताउँदै आएका छन् । केन्द्रीय बैंकले सन् २०१८ मा क्रिप्टोकरेन्सी कारोबारमा प्रतिबन्ध लगाएको थियो । 

    गत वर्षको मार्चमा सर्वोच्च अदालतको एउटा फैसलाले प्रतिबन्ध उल्टाइदिएको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology