Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

एमाले उपाध्यक्षमा भुसालको उम्मेदवारी घोषणा 

एमाले उपाध्यक्षमा भुसालको उम्मेदवारी घोषणा 

  • मंसिर १०, २०७८ शुक्रवार १९:५८ बजे
  • 427
    SHARES
  • एमाले उपाध्यक्षमा भुसालको उम्मेदवारी घोषणा 

    काठमाडौं । घनश्याम भुसालले नेकपा एमालेको उपाध्यक्षमा उम्मेदवारी  घोषणा गरेका छन् । एमालेका उपमहासचिव  रहेका भुसालले एमालेको १० औं महाधिवेशनमा शुक्रबार साँझ चितवनबाटै उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि भुसाल अध्यक्षमा उठ्ने चर्चा थियो ।

    आफ्नै समूहका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि भुसाल वरिष्ठ उपाध्यक्षमा उठ्ने अड्कल गरिएको थियो । तर उनले एक कदम पछि हट्दै चार उपाध्यक्ष मध्ये एकमा उम्मेदवारी घोषणा गरेका छन् । 

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij