Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

उपाध्यक्षमा पराजित घनश्यामले लिए केन्द्रीय सदस्यको सपथ 

उपाध्यक्षमा पराजित घनश्यामले लिए केन्द्रीय सदस्यको सपथ 

  • मंसिर १४, २०७८ मंगलवार २०:३६ बजे
  • 549
    SHARES
  • उपाध्यक्षमा पराजित घनश्यामले लिए केन्द्रीय सदस्यको सपथ 

    काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले केन्द्रीय सदस्य पदको शपथ लिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराउँदा भुसालले पनि शपथ लिएका छन् ।


    अध्यक्षका प्रत्यासी भीम रावलले भने केन्द्रीय सदस्य पद अस्वीकार गर्दै शपथ पनि लिएनन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij