Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

सदस्य सचिव घिसिङ र क्रिकेट खेलाडीबीच भेट

सदस्य सचिव घिसिङ र क्रिकेट खेलाडीबीच भेट

  • मंसिर १५, २०७८ बुधवार १९:५३ बजे
  • 501
    SHARES
  • सदस्य सचिव घिसिङ र क्रिकेट खेलाडीबीच भेट

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङलाई राष्ट्रिय पुरुष तथा महिला क्रिकेट खेलाडीले मंगलबार भेट गरेका छन् । भेटका अवसरमा खेलाडीले क्रिकेटका विविध पक्ष बारे जानकारी गराएका थिए ।

    सदस्य सचिव घिसिङले  क्रिकेट खेल र खेलाडीको स्तरबृद्धि गर्न परिषद्ले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउँदै सबै खेलका खेलाडीको प्रोत्साहनका लागि परिषद् अगाडि बढ्ने बताए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij