Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

राप्रपा महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै रेखा थापाले भनिन्- नेताहरू मभन्दा खत्रा कलाकार 

राप्रपा महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै रेखा थापाले भनिन्- नेताहरू मभन्दा खत्रा कलाकार 

  • 565
    SHARES
  • राप्रपा महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै रेखा थापाले भनिन्- नेताहरू मभन्दा खत्रा कलाकार 

    काठमाडौं । राप्रपाको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गर्दै नायिका रेखा थापाले शीर्ष नेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन् ।

    काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

    rekha3.jpg

    राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी उनले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताइन् ।

    rekha-4-.jpg.jpg

    नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन नसक्ने उनको भनाइ छ । 

    ekha1.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij