Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

काठमाडौं उपत्यकामा १५६ जना संक्रमित

काठमाडौं उपत्यकामा १५६ जना संक्रमित

  • 369
    SHARES
  • काठमाडौं उपत्यकामा १५६ जना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ९९, भक्तपुरमा १५ र ललितपुरमा ४२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

    यस अवधिमा देशभर २०१ जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ६ जनाको निधन भएको छ ।

    त्यसैगरी सक्रिय संक्रमितको संख्या ७ हजार ४५ जना रहेको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij