Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

प्रतिगमन प्रवृत्तिविरुद्ध एक होऔं : दुर्गा पौडेल

प्रतिगमन प्रवृत्तिविरुद्ध एक होऔं : दुर्गा पौडेल

  • 495
    SHARES
  • प्रतिगमन प्रवृत्तिविरुद्ध एक होऔं : दुर्गा पौडेल

    काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिगमन प्रवृत्तिविरुद्ध एक हुनुपर्ने बताएकी छिन् ।

    नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै पौडेलले यस्तो बताएकी हुन् ।

    उनले पछिल्लो समय देशमा प्रतिगमनकारी प्रवृत्ति बढ्दै गइरहेको बताउँदै सबै मिलेर यसलाई चिर्नुपर्ने बताइन् ।

    उनले महाधिवेशन भव्य रूपमा सफल होस् भन्ने शुभकामना दिइन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij