वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा खुला ३५ जना केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी परेको छ ।
शुक्रबारदेखि जारी महाधिवेशनमा शनिबार उम्मेदवारी दर्ता गरिएको थियो। त्यसक्रममा खुला ३५ जना केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी परेको हो ।
जम्मा १२१ जना निर्वाचित गरिने केन्द्रीय सदस्यका लागि भने ५०९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij