Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भारतमा फेरि दुई जनामा ओमिक्रोन संक्रमण, संक्रमितको संख्या ३५ पुग्यो

भारतमा फेरि दुई जनामा ओमिक्रोन संक्रमण, संक्रमितको संख्या ३५ पुग्यो

  • 536
    SHARES
  • भारतमा फेरि दुई जनामा ओमिक्रोन संक्रमण, संक्रमितको संख्या ३५ पुग्यो

    नयाँ दिल्ली । भारतमा फेरि दुई जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३५ पुगेको छ । 

    पन्जाबको चन्डीगढ र आन्ध्र प्रदेशमा एक एक जनामा ओमिक्रोन देखिएको हो । दुई जनामध्ये एक जना आइरल्यान्डबाट भारत आएका विदेशी हुन् । उनीहरु दुबै जनाले कोभिडको पूर्ण खोप लगाएका थिए ।

    ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा निकै संक्रमक र घातक भएको पुष्टि भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij